साइनो समाचारदाता पथरी/ साउन १९ मोरङको पथरी शनिश्चरेका मेयर मोहन तुम्बापोको दवावमा ठेकेदार कम्पनी वि एण्ड वि कन्ट्रक्सनलाई ६४ लाख...
साइनाे समाचारदाता पथरी/साउन १८, स्वादिलो तथा पोशिलो फल ड्राईगन फुटको यतिबेला बजारममा राम्रै माग रहेको छ । बर्षीक ठुलो संख्यामा...
साइनो समाचारदाता पथरी /साउन २० मोरङ्गको पथरीशनिश्चरे २ मा स्थिापित वाल्मीकि मेमोरियल सेकेण्डरी बोर्डिङ्ग स्कुलले एसईई परिक्षा उतिण विद्यर्थीहरुलाई एक कार्यक्रम मार्फत बधाई, विदाई तथा शुभकामना दिएको छ । गत शैक्षिक सत्रमा २०७८ मा सामेल ९४ विद्यार्थीले एसईई परिक्षा उतिण गरेका थिए । २१ औं ब्याज एसईई उतिर्ण गराएको वाल्मीकि मेमोरियले पथरी शनिश्चरेमै उत्कृष्ट नतिजा निकालेको विद्यालयका प्रिन्सिपल चन्द्र प्रसाद दुलालले बताउनु भयो । शैक्षिक सत्र २०७८ मा ९४ जना परीक्षार्थी मध्ये ३.६ जीपिए भन्दा माथि १३ जना, ३.२ जीपिए...
मोरङको बेलबारी नगरपालिका–११ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक जना घाइते भएका...
साइनो समाचारदाता पथरी/ चैत ९ । सरकारले नेपालमा रहेका भुटानी शरणार्थीहरुलाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । गृह मन्त्रालयका अधिकारीहरूले शरणार्थी परिचयपत्र वितरण गर्ने योजनाको पुष्टि गरे पनि उनीहरूले परिचयपत्र भुटानी शरणार्थीको प्रमाण खुल्ने कागजात भएकाहरूलाई मात्र दिने बताए । [caption id="attachment_26066" align="alignleft" width="1504"] पथरी शिविर फायल तस्विर [/caption] अधिकारीहरूका अनुसार हाल तिब्बती शरणार्थीहरूलाई शरणार्थी कार्ड दिने कुनै योजना नरहेको बताएका छन् । भुटानी शरणार्थीका आफन्त र शरणार्थी परिचय...
साइनाे समाचारदाता/काेशीटापु असार २५, कोसी ब्यारेजमा जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ । जलचरका...
धनपालथान गाउँपालिकाद्वारा सिमानाका मायागंजमा संचालीत कोरोना भाइरस संंक्रमीत शंकास्पद व्यक्तिहरुको स्वास्थ चेकजार्च सहायता केन्द्रकाे उद्घाटन गर्दै गाउँपालीका अध्यक्षा हरिलाल सिंह । काेरानाबाट बच्न सम्पुर्ण गाउँपािलका बासिहरुका गाउँपािलकाकाे हार्दिक अनुराेध
साइनाे समाचारदाता विराटनगर / छैठौं संस्करणको मिस कोशीको उपाधि भोजपुरकी प्रशिका श्रेष्ठले जितेकी छिन् । सुनसरीको इटहरी सम्पन्न भएको मिस कोशीको फाइनलमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले मिस कोशीको ताज जितेकी हुन् । बिजेता बनेकी प्रशिकाले स्कुटी र विभिन्न गिफट ह्याम्पर पनि प्राप्त गरिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिताको अर्गनाइजेसन च्वाइस बिजेतामा झापा चारआलीकी पेरिसा बुढाथोकी घोषित भइन् । प्रतियोगिताको फस्ट रनरअप विराटनगरकी आयुषा आचार्य, सेकेण्ड[...]
[caption id="attachment_24907" align="aligncenter" width="3600"] नीलबाराही नाच प्रस्तुत गर्दै देवगण[/caption] भक्तपुरको मध्यपुर थिमि बोडेमा प्रत्येक वर्ष गाईजात्राको[...]
साइनो समाचारदाता पथरी/ मोरङको डाँगिहाटमा सम्पन्न प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधी पथरी स्पोटिङ क्लवले चुमेकाे छ । खेलको अन्तिम १ मिनेट थप गरेकाे अतिरिक्त समयमा मन्दिपले गोल गर्दै पथरीलाई विजयी बनाएका थिए । १४ गते शनिवार भएको फाईनल खेलमा डाँडाबजार फुटवल क्लव धनकुटालाई २–१ गोल अन्तरले हराउदै मोरङको पथरी स्पोटिङ क्लव विजयी भएको हो । पहिलो हाफको ८ औँ मिनेटमा पथरीका विसाल पाण्डेले गोल गर्दै आफ्नो टिमलाई अग्रता[...]
साइनो समाचारदाता पथरी । कोरोना (कोभिड १९) महामारीले संसारलाई प्रभाव पारेको छ । यो महामारी विरुद्ध लड्नहरुको लागि हामीले के के गर्न सक्छौं ? दीपावली गर्न सक्छौं, ताली वा प्राथना गर्न सक्छौं तर नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी पवन तेयुङ लिम्बूले शनिबार पृथक शैली अपनाएका छन् । लिम्बु कोरोना महामारीविरुद्ध लड्न आत्मबल मिलोस् भन्ने उद्देश्यले हिन्द सागरको ६० मिटर पानीको गहिराइमा बिहान ९ः१५ देखि १०ः१५ सम्म जलयात्रामा[...]
मोरङको निर्वाचन क्षेत्र नं.५ को जहदा गाउँ पालिकाले निर्माण गरेको क्वारेन्टाइन । पालिकाको दुर्गा मावि मझारेमा क्वारेन्टान निर्माण गरेको हो ।
मोरङको पथरी शनिश्चरे ७ मा स्थानीयबासीले लकडाउनल गरेका छन् । वडाको फुङनाम चौक, कल्याण चौक प्रवेश क्षेत्रहरू बन्द भएको स्थानीय युवाले जानकारी गराउँदै गाँउ बाहिर नजान र यात्रीहरुलाई भित्र प्रवेश नगर्न अनुरोध गरेका छन् । तस्वीरः गोविन्द सुब्बा
प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि निर्मलीकरण अभियानको शुरुवात गरेको छ । महानगरको ल्यावमा आफ्नै जनशक्ति प्रयोग गरी निर्मलीकरण अभियान शुरु गरेको हो । सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायनबाट बनाइएको स्प्रे पहिलो चरणमा नगरक्षेत्रको कोशी अस्पतालवाट शुरुवात गरिएको छ । नगरवासीलाई कोरोना सक्रमणवाट जोगाउन कार्यक्रम फलदायी हुने मेयर भीम पराजुलीले जानकारी दिए । तस्वीरः कौशल निरौला
कोरोना भाइरस रोकथाम तथा सचेतनामूलक अभियान अन्तर्गत लाँलीगुरास नगरपालिका(तेह्रथुम)ले माक्स वितरण गरेको गरेको छ । नगर प्रमुख अर्जुन माबोहाङलगायतले बसन्तपुरमा घरेलु माक्स वितरण गर्दै ।
तेह्रथुमको लालीगुरांस नगरपालिकाले क्वारेन्टाइनका लागि जाँच कक्षसहित जम्मा नौवटा बेड तयार गरेको छ । तस्वीरः अर्जुन माबोहाङ
एसीसी महिला टि-२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज (शनिबार) दोस्रो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने भएकाे छ । मलेसियाको किनरारा मैदानमा नेपालले...