‘तिमी त जाली रैछौ‘’ म्यूजिक भिडियो सार्वजनिक - Sainokhabar
  • सोमबार, मङि्सर १८, २०८०

‘तिमी त जाली रैछौ‘’ म्यूजिक भिडियो सार्वजनिक

करण धितालद्वावारा अभिनित ‘तिमी त जाली रैछौ‘’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । केही समयअघि ‘यो खुशी‘’, ‘प्रिय तिमी‘’, ‘हुँदैछ रे बिहे‘’ याद आउँछ लगायत दर्जन बढी म्यूजिक भिडियोहरुमा जीवन्त अभिनय गरिसकेका करण धिताल द्धारा अभिनित म्यूजिक भिडियो ‘तिमी त जाली रैछांै‘’ सार्वजानिक भएको हो ।

भिडियोमा करणलाई मेनुका माझीले साथ दिएकी छिन् । यस्तै भुवन खड्का, नयन श्रेष्ठ, शिक्षा लिम्बुको अभिनय रहेको छ । झापा दमकको काब्या रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुभाष रसाईलीले आवाज भरेका छन् । बारात धिमालको शब्द संगीत, अशोक थापाको एरेन्ज, नन्दु गुरुङ रेकडिसमा रहेका छन् । मोफसलको रमणीय स्थानहरूमा छायांकन गरिएको गीतलाई अशोक लाखेले निर्देशन गरेका हुन् ।

सम्बन्धित खवर