गायक नन्दु गुरुङ दशैं उपहार "यो मीठो माया" सार्वजनिक - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, जेठ ०७, २०८१

गायक नन्दु गुरुङ दशैं उपहार “यो मीठो माया” सार्वजनिक

गायक नन्दु गुरुङले आफ्नो नयाँ गित “यो मीठो माया” को भिडियो सार्वजनिक गरेका छन् । गितकार रामप्रसाद गुरुङको शब्द र संगितकार  देब गुरुङको संगित रहेको गितलाई अशोक थापाले एरेन्ज गर्नुभएको छ।

पछिल्लो समयमा नेपाली संगित क्षेत्रमा लगातार सुन्दर गितहरु दिईरहनुभएका गायक नन्दुले यो गित दर्शक श्रोताहरुलाई बडादशैँको उपहार स्वरुप सार्वजनिक गरिएको र सबै दर्शक स्रोताहरुको मनमुटुमा बस्न सक्नेमा आफू ढुक्क भएको बताए । नायक तथा निर्देशन प्रभु गुरुङको निर्देशनमा तयार भएको भिडियोमा चर्चित सदाबहार नायक धिरेन शाक्यले नायिका अमिका क्षेत्रीले अभिनय गर्नु भएको छ ।

बिगत दुई दशक भन्दा बढि समय देखि गुरुङ चलचित्रमा अभिनय गरिरहनु भएका निर्देशन प्रभु गुरुङ बेलायतका विभिन्न रमणिय स्थानहरुमा भिडियो निर्माण गर्नु भएको छ ।

 

सम्बन्धित खवर