हजारौ हजारबाट म्युजिक भिडियो सर्वाजानिक हुदै - Sainokhabar
  • बुधबार, मङि्सर २०, २०८०

हजारौ हजारबाट म्युजिक भिडियो सर्वाजानिक हुदै

दिपेश रोक्का / कानेपोखरी, असार १७

दानिएल राई को शब्दमा मा गायक समीर बिकको आवाजमा रहेको क्रिश्चियन गित हजारौ हजार बाटको म्युजिक भिडियो शुक्रवार सार्वजनिक हुने भएको छ ।

एल्बम प्रेरणा मा रहेको गित हजारौ हजार बाटको संगित कमल रसाइली ले गरेका छन । गितको भिडियो निर्देशन राम बिकले गरेका हुन । म्युजिक भिडियो मा नया नायिका जसमिन सेन , जेनी सेन, सुपृया कार्की , सिखा सींह , एशवर्य राई , रिना लोहार , मिना लोहार , माया रसाइलीले अभिनय गरेका छन भने भिडियोको छायांकन रिकेश बज्राचार्य ले गरेका हुन ।

म्युजिक भिडियो छायांकन कानेपोखरी को ऐतिहासिक स्थल पोखरि, पथरीको जिरिखिम्तीमा सम्पन्न भएको निर्देशक  बिक ले बताए । एल्बम प्रेरणा मादानिएल राई को एकल शब्द तथा गायक समीर बिकको एकल स्वर रहेका छ । म्युजिक भिडियो कृस्टेन सन्सार नामको युटुब च्यानल बाट आज ७ बजे  सार्वजनिक हुने भएको छ ।

सम्बन्धित खवर