पथरीमा दिनदहाडै चोरी,सुरक्षा अवस्था फितलो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

पथरीमा दिनदहाडै चोरी,सुरक्षा अवस्था फितलो

सरोज निरौला

पथरी असार ३० – मेरङको पथरी शनिश्चरेमा दिनदहाडै चोरी तथा डकैतीका घटना बढ्न थालेका छन् । सुरक्षा निकायको कमजोरी कारण मुख्य बजारमै चोरीका घटना बढ्न थालेपछी व्यवयसायीहरु त्रसित बनेका हुन ।

शनिबार ईलाका प्रहरी कार्यालय पथरीबाट ५ सय मिटर नजीकै २ वटा चोरीका घटना भएपछि स्थिानीय व्यपारी ईलाकामा शान्ति सुरक्षाको माग गर्दै पुगेका छन् । आज विहान ८ बजेर ४० को समयमा पथरीशनिश्चरे १ विपि चोकमा रहेको रोजा श्री मनि ट्रान्सफरका संञ्चालक कुमार श्रेष्ठाको घरबाट २० हजार नगद सहित मोवाईल पर्स घडी चोरी भएको छ । उक्त चोरकिो घटना सेलाउन नपाउदै सोहि स्थानमा बेलुकी ६ बजेर ३० मिनेटको समयमा अर्को चोरीको घटना भएको छ । स्थानीय ईल्भन किड्स हाउस पसल सञ्चालन गर्दै आएकी रञ्जु चौहान (पाठकको) पसलबाट पैसा नगद ५ हजार गल्ला बाटै चोरी भएको हो ।

पछिल्लो समय पथरी शनिश्चरे क्षेत्रमा चोरीका घटना बढ्दै गएका छन् । दुले चोरले मोटरसाईल,साइर्कल चोर्नु र हिँडीरहेको मान्छे विच बाटाबाटै लुट्नु सामान्य जस्तै बनेको छ । यसरी प्रहरी कार्यालय नजीकै दिनदहाडै चोरी हुनुले शान्ति सुरक्षामा कमि आएको पिडितहरुको गुनासो रहेको छ । यता ईप्रका पथरीले चोरको खोजी कार्य जारी राखेको छ । उक्त समयमा सिसि टिभी फुटेजमा देखिएको व्यक्तिको गतिविधि संकास्पद देखिएकोले सो व्यक्तिको सम्बन्धमा कतै हुलीया र अवस्था मिले जानकारी दिएर अनुसन्धान कार्यमा सहयोग र्पुयाई दिन अनुरोध गरेको छ ।

सम्बन्धित खवर