लर्ड बुद्ध साकोस र पत्रकार काफ्लेद्धारा सहयोग रकम हस्तान्तरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, असार ०५, २०८१

लर्ड बुद्ध साकोस र पत्रकार काफ्लेद्धारा सहयोग रकम हस्तान्तरण

सरोज निरौला
पथरी श्रावण ६ आर्थीक अभावको कारण शिक्षाबाट कोहि बन्चीत हुनु नपरोस भन्ने ध्येयका साथ मोरङको पथरी शनिश्चरेमा रहेको लर्डबुद्ध साकोसले २ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।


संस्थाले सामाजीक उत्तर दायीत्व अन्तरर्गत हरेक बर्ष वितराण गर्दै आएको सहयोग रकम यो बर्ष चन्द्र किँरातेश्वर माध्यमिक विद्यालयबाट एसईई परीक्षामा ३.४ जिपिए ल्याएर उर्तिण हुने पथरी शनिश्चरे वडा नम्बर ७ का छात्र एसान गीरी र पथरीका सक्रिय पत्रकार गोपाल काफ्लेले आफुले पाएको पुरस्कार राशिबाट स्थापना गरेको अक्षय कोषबाट चन्द्र किँरातेश्वर माध्यमिक विद्यालयबाटै एसईई परीक्षामा ३.१० जिपिए ल्याएर उत्तिर्ण हुने छात्रा जिना विशुंखेलाई घर दैलोमै पुगरे अभिभावकको रोहबरमा जनही १५,१५ हजार रुपँैया रकम हस्तानतराण गरेको हो ।


रकम हस्तान्तराण गर्दै साकोसका सचिव महेन्द्र ढुंगानाले संस्थाको सामाजीक उत्तरदायीत्व अन्तर्गत हरेक बर्ष सामाजीक काम गर्दै आएको र यो बर्ष विद्यार्थीलाई सहयोग गर्न पाँउदा खुसि लागेको बताउनुभयो । सहकारी अभावमा आधार को खम्बा बन्ने विश्वास दिलाउदै वहाँले यति सहयोगले मात्रै पढाई पुरा नहुने भन्दै जुनै समयमा पनी सहयोग गर्न आफ्नो संस्था तयार रहेको बताउनुभयो ।

अक्षयकोष दाता काफ्लले आफुले हरेक बर्ष विद्यार्थीलाई भविश्य बनाउने बाटो तर्फ प्रेरीत गर्दै आएको र आँउदा दीनमा सहयोगको कार्यलाई अझ फराकीलो बनाउदै लैजाने बताउनु भएको थियो । कार्यक्रममा संस्थाका पधादीकारी पत्रकार समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर