समीक्षा अधिकारीको आवाजमा "शोक" सार्वजनिक, ईजरायलमा मृत्यू भएका नेपालीको कथा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, जेठ ०५, २०८१

समीक्षा अधिकारीको आवाजमा “शोक” सार्वजनिक, ईजरायलमा मृत्यू भएका नेपालीको कथा

साइनो समाचारदाता/ काठमाडौँ
इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत “शोक” सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत रहेको उक्त गीत पूर्वेली इन्टरटेन्मेन्ट यूट्रयुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

नेपालीहरूको बिदेसिने बाध्यता र भोग्नु परेको पिडालाई गीतमा उठान गरेको पाइन्छ । विनोद बाजुरालीकाे एरेन्ज रहेको गीतमा गुरागाईँ बर्बरीक, मेनुका माझी तथा वसन्त बस्नेको सशक्त अभिनय रहेको पाइन्छ । गीत पूर्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ । वसन्त बस्नेत तथा सुरेशचन्द्र दाहालको निर्देशन, विशाल श्रेष्ठको छायाङ्कन, सम्पादन रहेको गीतमा वाल कलाकारहरूको उत्कृष्ठ अभिनय रहेको पाइन्छ ।

भिडियाे

सम्बन्धित खवर