प्रत्येक आइतबार र विहीबार लाग्ने पथरी मोरङको अस्थायी बजार । तीन महिना अघिदेखि सब्जी बजारमा बाटो निर्माण भइरहेकाले सिरिजङ्गा धार्मिक स्मृति बन छेउमा बजार लाग्दै आएको छ । तस्वीरः फिपराज बेघा ।