विद्युतिय लाइटको प्रयोग गरि ड्रागन उत्पादन गर्दै - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, असार ३०, २०८१

विद्युतिय लाइटको प्रयोग गरि ड्रागन उत्पादन गर्दै

मोरङको सुनबर्षी नगरपालिकाका वडा नं १ मा रहेको तुर्छा ड्रागन फुट तथा बहुउद्देश्यीय कृषि फार्ममा विद्युत लाइट प्रयोग गरि ड्रागन खेती सुरु गिरएको छ । ड्रागन व्यावसायी गणेश तुर्छा राईले नेपालमै पहिलो पटक उक्त प्रविधि प्रयोग गरी ड्रागन उत्पादन सुरु गर्नु भएको हो । उहाँ भन्नुहुन्छ विद्युत लाइट राखेपछि अफ सिजनमा पनि यसले फल दिन सुरु गरेको छ । 

राईले १५ लाखको लगानीमा २ हजार बत्ती जडान गर्नु भएको छ । जस्को परिणाम स्वरुप विरुवामा नयाँ कोपिला लाग्न सुरु गरेको छ । यति बेला साझ ७/८ बजेको समयमा मोरङको सुनवर्शी नगरपाली वडा नं. १ मा रहेको तुर्छा फर्म लाईटले झिलिमिली हुने गरेको छ । फर्ममा यतिबेला लाईटको झिलिमिली हेर्ने, टिकटक बनाउने र फोटो खिच्नेहरुको आकर्षण बढ्दै गएको छ ।

राईले भियतनाममा यो प्रविधी देखी आफुले सुरु गरेको बताउनु हुन्छ । लकडाउनको समयमा राईले करिव १ करोड मथिको लगानिमा आफ्नै ३ बिघा क्षेत्रफलमा ३२ सय पोलमा विरुवा लगाउनु भएको थियो । पहिलो सिजनमै विरुवा विक्री र फल विक्रीबाट लगानी उठाई सक्नु भएका राईले वार्षीक ६५ देखि ७० लाख भन्दा माथी आम्दानी गर्दै आएको बताउनु हुन्छ ।

ड्रायागन फ्रुट खेतीका लागी प्रतिकठ्ठा १ लाख लागे पनि दोस्रो बर्ष देखी लगानी कम र उत्पादन सुरु हुने गर्दछ । थोरै लगानीमा सानो क्षेत्रफलमा आफ्नै देशमा परिश्रम गरे रोजगारको लागी बिदेशिनु नपर्ने राईको भनाई छ । आफुले जस्तै कसैले यो ब्यावसाय गर्ने योजना भए आफुले जानेको ज्ञान दिने राई बताउनु हुन्छ ।

सम्बन्धित खवर