साइनो समाचारदाता
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुनपनि आइतबारकै मूल्य तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै चाँदीको मूल्य पनि आइतबारकै मूल्य १३२० रुपैयाँमा कारोबार भएको छ ।
















