भारतीय कम्पनीबाट उत्पादित एप्पल ब्राण्डको चामल बिक्रीमा रोक - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

भारतीय कम्पनीबाट उत्पादित एप्पल ब्राण्डको चामल बिक्रीमा रोक

१८ बैशाख, काठमाडौं । भारतीय कम्पनीबाट उत्पादित एप्पल ब्राण्डको चामल बिक्रीमा रोक लगाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्त संरक्षण विभागको अनुगमन टोलीले भारतीय कम्पनीबाट उत्पादित एप्पल ब्राण्डको चामलको बिक्री बितरणमा रोक लगाएको हो ।

अवैद्य रुपमा एप्पल ब्राण्डको चामल आयात भएको विभागले जनाएको छ । अबैध चामल भएकोले बिक्री वितरणमा रोक लागाइएको विभागले जनाएको छ । घैला ब्राण्डले पछिल्लो समय एप्पल ब्राण्डकाे नाममा लेवल बीनाकै चामल अबैध कारोवार गर्दै आएको छ । पुर्वका सफल व्यवसायी नरेश राठीले राज्यको आँखा छल्दै लेवल बीनाकै चामल पुर्वमा मुख्य बजार हुदै काठमाडौं सम्म पुर्याउने गरेका छन ।

विभागका अनुसार १५० बोरा चामल आयात भएकाले ति चामलको बोरामा सिलवन्दी गर्दै बिक्री बितरणमा रोक लगाएको छ । ३० किलो तौल भएको १५० बोरा एप्पल ब्राण्डको चामल घैला ब्राण्डको चामलसँगै काठमाडौं ल्याउँदै गर्दा शिलवन्दी गरी बिक्री बितरणमा रोक लगाइएको हो ।

व्यवसायी नरेश राठीले लेवल बीनाकै चामल बिक्री वितरण गर्दै आइएको विभागले जनाएको छ । एप्पल ब्राण्ड राखेर अबैध रुपमा चामब बिक्री गर्दै आएका नरेश राठीले एप्पल ब्राण्डको चामल आफ्नो ब्राण्ड नभएको उत्त चामल कस्को हो भन्ने गाडीलाई थाहा हुने बताएका छन । घैला ब्राण्डको चामल आफ्नो भएको हाम्रो चामल संगै एप्पल ब्राण्डको चामल विभागकाले पक्राउ गरेको खवर पाएको राठीले बताए ।

सम्बन्धित खवर