पथरी उद्योग वाणिज्य संघद्धारा कर सम्बन्धी जटिलता समाधान गर्न सचेतना कार्यक्रम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरी उद्योग वाणिज्य संघद्धारा कर सम्बन्धी जटिलता समाधान गर्न सचेतना कार्यक्रम

साइनो समाचारदाता/ पथरी, २८ माघ
पथरी उद्योग वाणिज्य संघको सहयोगमा करदाता सेवा कार्यलय पथरीले एक दिने `कर सहभागिता सम्बन्धी सचेतना कार्यक्रम´ सम्पन्न भएको छ । सबै ब्यावसायीलाई करमा जोडिन करदाता सेवा कार्यलय पथरीले `कर प्रणालीको सार,लगानीको आधार´ भन्ने मुल नाराका साथ सोमबार कार्यक्रम आयोजना गरेको थियो ।


ब्यावसायीहरुमा भएका कर सम्बन्धी जटिलताका विषयमा करदाता सेवा कार्यलय पथरीका कार्यलय प्रमुख मनिस भट्टराई सहजिकरण गर्नु भएको थियो । पथरी शनिश्चरे नगर भित्र ब्यापार, ब्यावसाय गर्दै आएका ब्यावसायीलाई लक्षित गरि कर सम्बधन्धी समस्या समाधान गर्न पथरी उद्योग वाणिज्य संघले बार्षिक कार्यक्रम गर्दै आएको पथरी उद्योग वाणिज्य संघका महासिचव अशोक राईले बताउनु भयो ।

पथरी शनिश्चरे नगर भित्रका ब्यावसायीहरुलाई ब्यावसायमा आउन सक्ने करका समस्या समाधान गर्न पथरी उद्योग वाणिज्य संघले उत्त कार्यक्रम तय गरेको अध्यक्ष दिपक बस्नेतले बताउनु भयो । पथरी उद्योग वाणिज्य संघको सभा हलमा भएको कार्यक्रममा पथरी शनिश्चरे नगरका एक सय बढि ब्यापारीको सहभागिता रहेको थियो ।

कार्यक्रमबाट ब्यावसायका साना साना कम्जोरीका करण राज्यको निती अनुरुप सेवाग्राही ब्यावसायीले भोग्दै आएका समस्या समाधान हुनुका साथै जरिवाना र हर्जनाबाट कसरी जोगिने भन्ने समस्या हल भएको ब्यावसायी राजु काफ्लेले बताउनु भयो ।

सम्बन्धित खवर