साइनो समचारदाता
पथरी । मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचन अन्तिम मतपरिणाम सोमबार(मंसिर१६)मात्र आएको छ ।
हिजो निर्वाचन आयोगले जारी गरेको विज्ञप्तीमा नेकपा(नेकपा)ले एक/एक प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र उपाध्यक्ष, तीन गाउँपालिका, र २४ वडा अध्यक्ष जितेको छ । भने नेपाली कांग्रेसले एक÷एक प्रदेश सभा सदस्य र उपमहानगरपालिकाको प्रमुख, ११ वडा अध्यक्ष जितेको छ भने समाजवादी पार्टीले ४ वडा अध्यक्ष, राजपाले ३ वडा अध्यक्ष पदमा विजय हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले एक प्रदेश सभा जितेको छ । स्वतन्त्रले एक वडा अध्यक्ष जितेको छ ।
हेर्नुहोस् उपनिर्वाचनको अन्तिम मतपरिणाम



















