योजनाहरु अनुगमन् - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

योजनाहरु अनुगमन्

साइनो समचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका विकास निर्माणका योजनाहरु चुस्त रुपमा सञ्चालन गर्न कडाईका साथ निर्देशन दिँदै अनुगमन् समितिले पछिल्लो समयमा ३ योजनाको अनुगमन् गरेको छ ।

वडा नम्वर ३ मा आइतवारे दक्षिणमा कालोपत्रे भइरहेको सडकको संगमचोक क्षेत्रको केही भागमा केही पातलो कालोपत्रे गरिएको पाइएकाले त्यसलाई थप गर्ने निर्देशन सहित टोलीले सडक अनुगमन् गरेको हो । नगरपालिका उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले ५ नम्वरको मौलीबारीमा भएको सडक ग्राभेलको पनि अनुगमन् गरेको छ ।

५ नम्वरको कोठेबारी मैनखाडी पुल निर्माण कार्य जारी रहेको अवस्थाको पनि अनुगमन् गरेको समिति संयोजक वास्तोलाले जनाइन् । त्यसमा पनि भएका केही कमी कमजोरीलाई सुधार्नु पर्ने सुझाव समेत गरेको बताइन् । उनले स्टिमेट अनुसार योजनाहरु चुस्त रुपमा सम्पन्न गर्न उपभोक्ता समिति तथा सम्वन्धित पक्षलाई निर्देशन दिँदै अनुगमन् कार्य कडाईका साथ अघि बढाइएको बताइन् ।

सम्बन्धित खवर