दुर्गा आधारभूत बिद्यालय पथरीशनिश्चरे (केचना मोरङ)मा नेपाल डेभलोपमेन्ट सोसाइटीले बिद्यार्थीहरूको लागि कल, मोटर, ट्याङ्की र घारा निर्माण गरेको छ ।