थोत्रो गाडी टुक्र्याउदै - Sainokhabar
  • बिहिबार, मङि्सर २१, २०८०

थोत्रो गाडी टुक्र्याउदै

साइनाे समाचारदाता/पथरी, २५ पुस
विग्रिएर थन्कीएको थोत्रो भ्यान टुक्र्याउदै कवाडी ब्यावसायी मज्दुरहरु । मोरङको कानेपोखरी २ दलेलीमा विग्रिएर थन्कीएको भ्यान कवाडी उद्योगले ७० हजारमा खरीद गरि टुक्र्याएको छ । मोरङ पथरी शनश्चिरे वडा नं. १ मा संचालित कवाडी उद्योगले खरिद गरेको भ्यानको पाटपुर्जा विक्री गर्न टुक्राएको उद्योगका संचालक बताउछन ।

 

 

सम्बन्धित खवर