द्धितिया मेलामा फिल्म प्रदर्शन तथा साँस्कृतिक कार्यक्रम गरिने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

द्धितिया मेलामा फिल्म प्रदर्शन तथा साँस्कृतिक कार्यक्रम गरिने

साइनो समचारदाता

पान्थर । त्रिबेणी युवा क्लब फाल्गुनन्द ६ र ७ वसाङ्गू (पान्थर) को आयोजनामा द्धितिया मेलाको अवसरमा विविध कार्यक्रम गरिने भएको छ ।

कात्तिक१२ गतेदेखि १६ गतेसम्म चल्ने द्धितिया मेला वासाङ्गूमा लाग्दैछ । कात्तिक १२ गते हुने उद्घाटन हुने मेलामा कात्तिक १३ गते पुरुष भलिबल, केःलाङ प्रतियोगिता, साझ चलचित्र ‘कथा औशीको’ परिवारबाट विशेष साँस्कृतिक कार्यक्रम हुने वताइएको छ । भलिबलको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार तथा केःलाङका विजेताले १० हजार र उपविजेताले ५ हजार प्राप्त गर्नेछन् । साँस्कृतिक कार्यक्रममा गायक नन्द गुरुङ, नृत्यङ्गना लक्ष्मी सिलवाल, बेनिशा लिम्बुलगायत स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति हुने आयोजकले जनाएको छ । वसाङ्गूमा लाग्ने मेलाको अवधिभर ‘कथा औशीको’ चलचित्र प्रद्र्धशन हुनेछ । चलचित्र तीन शो मा प्रदर्शन हुने फिल्म युनिटले जनाएको छ ।

सम्बन्धित खवर