साइनो समचारदाता
काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालय सिंहदरबार काठमाडौंले २५ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ ।
मोरङका जिल्ला प्रशासन कार्यालयका विराटनरका प्रमुख चन्द्रकला ओलीलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुममा पदस्थापन गरिएको छ । सर्लाहीका प्रजिअ कृष्णबहादुर राउत सुनसरी पुगेका छन् भने इलाका प्रशासन कार्यालय साँखुका मोहनबहादुर जिसीलाई प्रजिअको जिम्मेवारी दिएर सर्लाही पठाइएको छ ।
के कहाँ सरुवा भयो? कृपाया तलको टेबल हेनुहोलाः

















