पथरी शनिश्चरे १० रिगुवा धिमाल टोल मा रहेको महाराज ग्रामथान बाल नमूना बोडिङले शुक्रबार सरसफाई गरेको छ । महाराजथानमा शनिबार मेला लागेको छ ।