साइनो समाचरदाता पथरी । मोरङको पथरी शनिश्चरे १ मा रहेको २ वटा सीसी क्यामरा शुक्रबार विहान मर्मत गरिएको छ । स्थानीय पथरी शनिश्चरे १ का सामाजिक अगुवा धनुकमार तामाङको अगुवाईमा मर्मत गरी सञ्चालनमा ल्याएको हो ।