साइनो समचारदाता पथरी । हरियाली सामुदायिक वन उपभोक्ता समूह, पथरी शनिश्चरे मोरङले आफÞनो क्षेत्रमा पर्ने वनको झाड़ी सरसफाई गरेको छ । तस्वीरः हरियाली सामुदायिक बन उपभोक्ता समूह बैशाख ८ र ९ गते दैनिक ५ सय जना उपभोक्ताहरुको सहभागितामा सरसफाई गरेको बनले जनाएको छ ।