साइनो समचारदाता पथरी । रिना मृत्यु प्रकरणको क्रममा पथरी शनिश्चरे १ का युबा जितबहादुर लावती घाइते भएका छन् । प्रहरीको ढुंगा प्रहारबाट टाउकोमा चोट लागी घाइते लावतीको पथरी हस्पतालमा उपचार भइरहेको छ । पथरी दुई दिन अघिदेखि अशान्त छ ।