प्याब्सन लोकनृत्यको उपाधी मेरिगोल्ड र एभरेष्टलाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

प्याब्सन लोकनृत्यको उपाधी मेरिगोल्ड र एभरेष्टलाई

पथरी, ५ मंसिर
२०८२ सालको पथरी शनिश्चरे नगर स्तरिय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधी सिनियरतर्फ मेरिगोल्ड ईङ्लिस स्कुल र जुनियतर्फ एभरेष्ट आवासिय माविले चुमेको छ । सिनियरतर्फ प्रथम स्थान हासिर गरेका मेरिगोल्डले जुनियरतर्फ पनि फस्ट रनर अप हुदै जिल्ला छनोट भएको छ । त्यस्तै जुनियतर्फ प्रथम प्रथम स्थान हासिल गरेको एभरेष्ट सिनियरतर्फ फस्ट रनर अप जिल्ला लोकनृत्यमा छनोट भएकाछन ।
प्रतियोगितामा सिनियरतर्फ रेडस्टार ईङ्लिस बोर्डिङ स्कुलले सेकेन्ड रनर र अप र जुनियर समूहतर्फ अरुणोदय ईङ्लिस स्कुल सेकेन्ड रनर अप बन्दै जिल्लामा छनोट भएका  छन् । छनोट विद्यालय आगामी मंसिर १३ गते हुने प्याब्सन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा प्रतिस्पर्दा गर्ने छन ।  प्रतियोगितामा जुनियरतर्फ ११ र सिनियरतर्फ ६ समूह सहभागी थिए ।
विजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई पथरी शनिश्चरे नगर शिक्षा शाखा प्रमुख नविन खुलाल बुढाथोकी, बिना मिश्र लगायतले ट्रफी, प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए । विद्यार्थीहरूले थारु, मारुनी, कौडा, झाँक्री, माझी, मेचे, साकेला लगायतका संस्कृतिलाई झल्काउने नृत्य प्रस्तुत गर्दा रंगिन भेषभूषा र आकर्षक श्रंगारले कार्यक्रम मनमोहक बनेको थियो ।
५ गते शुक्रबार पथरी शनिश्निश्चरे नगर प्याब्सन पथरी शनिश्चरेको आयोजनामा भएको प्रतियोगिता नगर भित्रका निजि विद्यालयले भाग लिएका थिए । प्रतियोगिता भुपू सैनिक ईङ्लिस स्कुल परिसरमा सम्पन्न भएको प्रतियोगिताको उद्घाटन पथरी शनिश्चरे नगर प्रमुद मोहन प्रसाद तुम्बापोले गर्नु भएको थियो ।

सम्बन्धित खवर

Sainokhabar