पथरी ११ का खेलाडीलाई शिव वत्रालयको सुट उपहार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरी ११ का खेलाडीलाई शिव वत्रालयको सुट उपहार

पथरी/ १९ कार्तिक
`अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´ को अवसरमा पथरी शनिश्चरे १ मा रहेको शिव वत्रालयले आयोजक टिमका पथरी ११ का फुटवल खेलाडी टिमलाई कोट, पेन्ट, सट उपहार गरेको छ । शिव वत्रालयले यो सहयोग उपहारले खेलाडीमा मनोवल बढेको गोल्डकपका अध्यक्ष सुमन विकले जानकारी दिए ।

शिव वत्रालयले १८ खेलाडी १/१ कोच र म्यानेजर गरि २० जनालाई १ लाख ६० हजार बराबरको सुट उपहार गरेको हो । मंगलबार फोटो सुटमा चिटिक्क सजिएर खेलाडीहरु हर्सित मुद्रामा थिए । हाम्रो सानो सहयोगले खेलाडी, मेनेजमेन्ट टिमलाई एकताको सुत्रमा बाध्न सहयोग हुने भएकाले नयाँ र फरक सहयोगको सुरुवात गरेको शिव वत्रालयका संचालक खगेन्द्र भट्टराईले बताए ।

पथरी ११ फुटवल क्लव पथरीमा जारि `अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´ को आयोजक टिम हो । उसले ब्रिगेड ब्वाईज ललितपुरलाई हराउदै दोस्रो चरण पार गरेको छ । बिहिबार हुने दोस्रो सेमिफाईनल खेलमा पाँचथरलाई जिते फाईनलको यात्रा तय गरेने छ । यस प्रतियोगिताको उपाधि चुम्ने लक्ष्य राखेको टिमलाई शिव वत्रालयको यो उपहारले उच्च मनोबल र एकताको सुत्रमा बाधिएर खेल्ने हौसला मिलेको छ ।

खेलाडीका अलवा गोल्डकपलाई पथरी शनिश्चरे नगरले मुख्य प्रायोजक स्वरुप ७ लाख ५० हजार र ईन्ट्रा फाउण्डेसनले सुरुवाति समयबाट टाईटल स्पोन्सर गर्दै आएको छ । कार्तिक १५ गते देखि दर्शकको राम्रो साथ पाएको प्रतियोगिता कार्तिक २२ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगर ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ ।

सम्बन्धित खवर