विशाल घलानको निर्णायक गोलमा पाँचथर विजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

विशाल घलानको निर्णायक गोलमा पाँचथर विजयी

विशाल घलानको निर्णायक गोलमा पाँचथर विजयी, खेल मैदानमा कार्डको बर्षा,
गोपाल काफ्ले / पथरी, १७ कार्तिक 
संकटा क्लव काठमाडौंलाई हराउदै पाँचथर क्लव पाँचथर `अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिन्चरे गोल्डकप २०८२´ दोस्रो चरणमा प्रबेश गरेको छ । आज भएको तेस्रो क्वाटर खेलमा संकटा क्लव काठमाडौंलाई ०-१ गोल अन्तरले हराउदै पाँचथरले सेमिफाईनलको यात्रा तय गरेको हो ।

गोल गर्न नसक्दा गत बर्षको उपविजेता टोली संकटा काठमाडौं पहिलो खेलबाटै बाहिरिएको छ । पाँचथरले खेल अवधिभर अन्य सुनौलो मैका पाए पनि गोल गर्न भने सकेन ।निकै प्रतिस्पर्दात्मक खेलमा खेलाडी बिचको झगडाले केहि समय खेल अवरुद्व भएको थियो । खेलमा दुबै टिमका ४/४ खेलाडीले पहेलो कार्ड पाए । पाँचथरका निरज कार्की, मौसम सुब्बा, आशिश चापागाई र दिनेश हेमजनले पहेलो कार्ड पाउदा संकटाका विदेशी खेलाडी मल्लिक, निङ्मा घिसिङ, सुजन चापागाई, सुजन मगरले पहेलो कार्ड पाएका छन ।

पाँचथरका लागि एकमात्र निर्णायक गोल खेल सुरु भएको दुई मिनेटमा विशाल घलानले गरे । घलानले क्याप्टेन रोशन आङ्म्वेको पासमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच पाँचथरका विषाल घलान घोषित हुदै नगद ५ हजार प्राप्त गरे । भोलीको खेल न्यु रोड टिम एन आर टि र झापा ११ विच हुनेछ ।

प्रतियोगिता कार्तिक २२ गते सम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगर ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ ।

सम्बन्धित खवर