पथरीमा पार्किङ गरेको मोटर साईकल चोरी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरीमा पार्किङ गरेको मोटर साईकल चोरी

पथरी, ९ कार्तिक
मोरङको पथरी शनिश्चरेमा चोरीका घटनाहरु हुन थालेका छन् । कार्तिक ९ गते आईतवार साँझ ३ देखी ५ बजेको समयमा एउटा मोटरसाईकल चोरी भएको छ । पाँचथरबाट पथरी शनिश्चरे मरिमराउमा भेटघाट गर्न आएका सुनिल मगरको कालो रातो रंगको प्रदेश १-०२/ 0५५ प ८०७९ नम्वरको बाईक पार्किङ गरेर राखेकै ठाँउबाट चोरी भएको हो । पथरी शनिश्चरे नगरपालिका उत्तर मन्दिर नजिकै पार्कीङमा लक गरि राखेको बाईक चोरी भएको हो ।

साँझको समय र नजिकै सिसि क्यामरा नभएकाले चोरको पहिचान हुन सकेन । नगरपालिका उत्तर खालि चौरमा सुरक्षा हुन्छ भनेर बाईक राखि बजार भरेर निस्कदा बाईक हराएको हो । बाईक हराए लगतै प्रहरीलाई जानकारी गराए मगरले बताए । राखेकै ठाउँबाट चोरी भएको हुदा देख्नु हुने महानुभावले नजिकैको प्रहरी कार्यलय वा ९८६०७०५७५९ मा सम्पर्क गरिदिन मगरले आग्रह गरेका छन् ।

पछिल्लो समय जेन जी आन्दोलनबाट सिथिल बनेको प्रहरी र समाजको मौका छोपी चोरले फाइदा उठाउदै मोटर साईकल चोरी गर्ने गरेको देखिन्छ । आन्दोलन पछि सुरक्षाका लागि राखिएको सिसि क्यामेरा समेत तोडफोड भएकाले खोजी कार्य र चोर पहिचान गर्न कठिन भएको ईलाका प्रहरी कार्यलय पथरीले बताएको छ ।

सम्बन्धित खवर