दोस्रो पथरी शनिश्चरे गोल्डकपको तयारी पुरा, ए डिभिजनका सहित ८ टिमको सहभागिता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, मङि्सर ०५, २०८३

दोस्रो पथरी शनिश्चरे गोल्डकपको तयारी पुरा, ए डिभिजनका सहित ८ टिमको सहभागिता

गोपाल काफ्ले, पथरी, १३ कार्तिक
दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको छ । १५ कार्तिक देखि २२ सम्म संचालन हुन लागेको खेलमा ए डिभिजनका सहित ८ टिमको सहभागिता रहने छ । आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लबले टाईसिट तथा ट्रफि सार्वजनीक गर्दै खेलको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

१५ कार्तिकबाट सञ्चालन हुने प्रतियोगितामा संकटा र न्यूरोड टिम (एनआरटी) बिग्रेड ब्वाइज, सिराहाको सलहेस युवा क्लब, झापा ११ फुटबल क्लब, पाँचथर फुटबल क्लब, भारतको सिलीगुडी कञ्चनजंघा फुटबल क्लब भारत र आयोजक इन्ट्रा पथरी ११ फुटबल क्लबले प्रतिस्पर्दा गर्ने क्लबका अध्यक्ष सुमन विकले जानकारी दिए।

गोल्डकपको विजेताले ५ लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने छ । प्रत्येक खेलका म्यान अफ द म्याचले नगद ५ हजार पाउने छ । यस्तै विधागत रूपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरर्वड र उत्कृष्ट प्रशिक्षकलाई जनही १०/१० हजारले पुरस्कृत गरिने भएको छ । यो पुरस्कार राशि गत वर्षको तुलनामा वृद्धि गरिएको हो । प्रथम गोल्डकपको विजेताले ३ लाख र उपविजेताले २ लाख प्राप्त गरेको थियो ।

आयोजक इन्ट्रा पथरी ११ ले “स्थानिय खेलाडीको संरझण गर्दै देशलाई राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग” गर्ने उदेश्यका साथ २०८१ सालमबाट गोल्डकप गर्न थालेको हो । फुटवलको उर्भर भुमी मानिएको मोरङ पथरी शनिश्चरेबाट उत्पादन भएका खेलाडीले राष्ट्रिय टोली, महिला राष्ट्रिय टिम र ए डिभिजन क्लवमा राम्रै बर्चस्व राख्दै आएका छन् ।

सम्बन्धित खवर

Sainokhabar