बिसे नगर्चीको कविता र कृति माथि चर्चा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बिसे नगर्चीको कविता र कृति माथि चर्चा

साइनो समाचारदाता/पथरी, २३ साउन

पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको बिषयमा शुक्रबार पथरी बहुमुखी क्याम्पसमा परिचर्चा भएको छ । कविश्रवण मुकारुङको चर्चित कविता “बिसे नगर्चीको बयान” कविता माथि रहेर नगर्चीको बिषयमा परिचर्चा गरिएको थियो ।मुकारुङको उक्त कविता बि एड दोस्रो बर्षको नेपाली बिषयमा  समाबेश गरिएको छ ।

क्याम्पसको नेपाली बिभागको आयोजनामा भएको कार्यक्रममा प्रमुख वक्ता “गुमनाम एक इतिहास बिसे नगर्चीका लेखक/खोजकर्ता मोरङ पथरी शनिश्चरे १ निवासी दीपेन्द्रराज तिम्सिना रहनु भएको थियो । लेखक तिम्सिनाले बिसेको जन्म स्थलगोरखा सम्म नै पुगेर गहिरो खोज, अनुसन्धान, अध्ययन गरेर कृति तयार गरेको पुर्व क्याम्पस प्रमुख चेतननाथ पौडेललेबताउनुभयो । लेखक तिम्सिनाले पृथ्वीनारायण शाहलाई पृथ्वीनारायण बनाउन बिसेको महत्त्वपूर्ण भुमिका रहेको बताउदैराज्य चलाउन सहि सल्लाहकार चाहिने बताउनुभयो । राज्यले अझै पनि बिसेलाई हुलाक टिकटमा समेत नसकेकोमा राज्यको निकायमा झकझकाएको राष्ट्रिय दलित आयोगमा बिसेलाई राष्ट्रिय बिभुति घोषणा गर्न तथ्य सहित पेस गरेको बताउनुभयो।

क्याम्पसको नेपाली बिभाग प्रमुख सरिता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, प्राध्यापक संघको अध्यक्ष उपेन्द्र बस्नेत, प्राध्यापक संघकी सचिव लक्ष्मी ढुङगेल नेपाली बिषयका विद्यार्थीहरुको सहभागीतारहेको थियो । बिद्यार्थी शिक्षक बिच अन्तर्क्रिया कार्यक्रम समेत भएको थियो । बिसे नगर्चीको बिषयमा चिनारी प्रस्तुत गर्दैउठेका प्रश्नको जवाफ लेखक तिम्सिनाले दिनु भएको थियो ।

सम्बन्धित खवर