मोरङ मोटरसाईकल दु*र्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यू - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

मोरङ मोटरसाईकल दु*र्घटनामा सहायक प्रहरी हवल्दारको मृ*त्यू

साइनो समाचारदाता/पथरी, ३१ जेठ 

मोरङको पथरी कानेपोखरी सडक खण्डमा मोटरसाईका दुर्घटनामा परि प्रहरी सहायक हवल्दारको मृत्यू भएको छ । बेलबारी नगरपालिका ४ भई प्रहरी चौकी जमुना ईलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यू भएको ईलाका प्रहरी कार्यलय पथरीले बताएको छ ।

पुर्व पश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका ७ डाँसमोरङ्गी पुल नजिकै रहेको डाईभर्सनमा मोटरसाईकल अनियन्त्रित भैई चौधरीको दुर्घटना भएको हो । साझँ ८ बजे पथरीबाट कानेपोखरी तर्फ जादै गरेको प्र १-०२-०४३ प २४७१ नम्वरको मोटरसाईकलमा चौधरी श्रीमति र छोरी सहित घर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चौधरीकी श्रीमति बिमला धिमाल चौधरी र दुई बर्षीय छोरा जेसन चौधरी घाईते भएका छन ।

दुर्घटनामा श्रीमतिको कान र खुट्टामा छोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ । घाईते श्रिमति र छोरीको नोवेल मेडिकल कलेज विराटनगरमा उपचार भैरहेको छ ।श्रिमति बिमला धिमाल श्रिमान जितेन्द्र संगै प्रहरी चौकी जमुना ईलाममा कार्यरत प्रहरी जवान हुन ।

मोटरसाईकल तिब्रगतिका कारण दुर्घटना भएको ईलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायव उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिनु भयो । मृतक चौधरीको शव मदन भण्डारी ट्रमासेन्टर मंगलबारेमा राखिएको प्रहरी नायव उपरिक्षक दाहालले बताउनु भयो । यस क्षेत्रमा काकडभिट्टा लौकही सडक (एसियन हाइवो) निर्माणको क्रममा जारि छ । पुर्व पश्चिम महेन्द्र राजमार्गमा धेरै डाईभर्सन असुरक्षित भएका कारण धेरै दुर्घटना बढ्दै गएको छ ।

सम्बन्धित खवर