पथरी जेसिज सप्ताहमा दुई स्वास्थ्यकर्मी सम्मान - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरी जेसिज सप्ताहमा दुई स्वास्थ्यकर्मी सम्मान

साइनो समाचारदाता/ पथरी, १८ जेठ 
“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल नारा बोकेको नेपाल जेसिज पथरी शाखाले पथरी शनिश्चरे क्षेत्रमा लामो समय देखि स्वास्थ्य क्षेत्रकम काम गर्दै आएका दुई स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । पथरी जेसिज वर्ष २०२५ को सप्ताह कार्यक्रमको अवसर पारेर पुराना स्वास्थकर्मी बसन्त लिम्बु र पबित्रा काफ्लेलाई सम्मान गरेको हो । उहाँहरुले पथरी शनिश्चरेमा स्वास्थ्य क्षेत्रमा पुर्याएको योग्दानको मुल्याङकन गर्दै पथरी जेसिजले सम्मान गरेको हो ।

दुई विशिष्ट ब्यात्ती पथरी शनिश्चरे क्षेत्रमा २०४०/०५० साल देखि फरक धारबाट समुदायमा सेवा गर्दै आउनु भएका स्वास्थ्य क्षेत्रमा रहेका व्यक्तित्वहरुलाई सम्मान गर्न पाउदा धेरै खुसी लागेको पथरी जेसिज अध्यक्ष निर्मला भट्टराईले बताउनु भयो । भट्टराईले आउने दिनमा समेत यस्तै समुदायमा रहेर समाज सेवामा समर्पित ब्यात्तीत्वहरुको पहिचान गरि सम्मान गर्ने बताउनु भएको छ ।

पथरी शनिश्चरे नगर क्षेत्रमा सामाजिक काममा सकृय पथरी जेसिजले जेठ ११ देखि १७ गते सम्म जेसिज सप्ताह कार्यक्रम सम्पन्न भएको छ । पथरी जेसिजले ईलाका प्रहरी कार्यलय पथरीको हिरासतमा रहेका बन्दिहरुका लागि पुस्तक वितरण, जेष्ठ नगरिक सम्मान, महाविर पुन पुस्तक बिक्री अभियान, मानसिक स्वास्थ्य तालिम, स्पास्थ्य जीवन शौली र ब्यात्तित्व बिकास, गणतन्त्र दिवशमा दिप प्रज्वलन र रक्तदान कार्यक्रम सम्पन्न गरेको जेसिज महासचिव नगेन्द्र घिमिरेले जानकारी दिनु भयो ।

सम्बन्धित खवर