रंगेली आगलागीमा ६ लाख बराबरको क्षेती - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

रंगेली आगलागीमा ६ लाख बराबरको क्षेती

रबिन्द्र बराल/रंगेली, १५ बैशाख सोमबार
मोरङ रंगीली ८ दर्वेशामा रहेको बिनोद पासवानको र अमोद पासवानको घरमा गएराती ११ :३० मा आगलागी हुदा २ घर जलेर नष्ट भएको छ । टिनको छानोमा बाँसको टाटिबेरा भएको भुई तल्ले २ वटा घरमा बिधुत सर्ट भई आगलागि भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, रंगेली नगरपालिकाको दमकल, कानेपोखरीको दमकल र स्थानिय बासिको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खाद्यान्न, लत्ताकपडा, नगद, खसी, बाख्रा लगायत गरि ६ लाख रुपैयाँ बराबरको क्षेती भएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक सन्तोष कुमार खड्काले बताए ।

सम्बन्धित खवर