महफिल गजल सहित पथरी जेसिस सप्ताह समापन लेखक तिम्सिना सम्मानीत - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

महफिल गजल सहित पथरी जेसिस सप्ताह समापन लेखक तिम्सिना सम्मानीत

विनायक पाठक/ पथरी, १६ मंसिर
पथरी जेसिसले महफिल गजल सहित पथरी जेसिस सप्ताह समापनका साथ १४ औँ वार्षिकोत्सव मनाएको छ । २०८१ मङ्सिर १५ गते हरियाली सामुदायीक वनको सभाहलमा भएको महफिलका गजल साहित्यकारहरूको उपस्थिति पथरी जेसिस सप्ताह समापनका साथ १४ औँ वार्षिकोत्सव मनाएको हो ।

१४ औँ वार्षिकोत्सव तथा पथरी जेसिस सप्ताह समापन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि कोसी प्रदेश सांसद गीता तिम्सिनाले युवाहरुको नेत्रित्व विकासमा जेसिसको महत्वपुर्ण योग्दान रहेको बताउनु भयो । पथरी जेसिसले समुदायमा लक्षित कार्यक्रम गरेर समुदायमा पुर्याएको योग्दानको प्रसंसा गर्दै प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्न तयार रहेको बताउनु भयो ।
कार्यक्रममा पुर्वका गजलकार राज भट्टराई, टिका खड्का राष्ट्रिय प्रेमी, मुना आत्रेय, तारा राई, कल्पना आचार्य, निचल भण्डारी, ओम प्रकाश शर्मा लगायतले गजल प्रस्तुत गर्नु भएको थियो ।

पथरी जेसिसले खोज तथा अनुसन्धान लेखन मार्फत पथरी शनिश्चरेलाई विश्वमाझ पुर्याएका १२ ओटा पुस्तकका लेखक दिपेन्द्र तिम्सिनालाई सम्मान गरिएको थियो । पथरी जेसिस २०२४ का अध्यक्ष राजकुमार विश्वकर्माको अध्यक्षमा आयोजना सम्पन्न कार्यक्रममा पुर्व जेसिस अध्यक्ष अशोक शंकर, पथरी इलाका कार्यालयका डिएसपी मोहन विक्रम दाहाल, पुर्व पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राई लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर