पथरी नगर अस्पतालमा एक महिलाको मृत्यू - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरी नगर अस्पतालमा एक महिलाको मृत्यू

पथरी/११ मंसिर,
पोखरी ४ उदयपुर कि ५५ बर्षिय राजकुमारी राईको मृत्यू भएको छ । पथरी शनिश्चरे नगर अस्पतालमा उपचारका क्रममा मृत्यू भएको परिवारले बताएको छ । सामान्य विरामि भएर उपचार तथा चेकअप गर्न आएको तर औंषधी चडाउन सुरु गरेको केहि समयमै मृत्यू भएको परिवारले बताएको छ ।
राई मंगलवार बिहान ९ बजे टेम्पो चढि पथरी शनिश्चरे नगर अस्पतालमा दमको उपचार गर्न आएकी थिन । एउटा सुई र साल्याईन चढाए लगतै राईको मृत्यू भएको थियो । राईको मृत्यूमा स्वास्थ्यकर्मीको कम्जोरी भएको आफन्तले शंका गरे पनि शव भने बुझेका छन । राई ३ दिन अघि दम, टाफाईटको उपचार गर्न छोरीको घर पथरी शनिश्चरे ४ आएकी थिन ।

पछिल्लो समय भौतिक पुर्वाधार र उपचार सेवा विस्तारमा निकै प्रसंसा बटुल्दै गरेको नगर अस्पतालमा धेरै लापर्वाही हुने गरेको जनगुनासो बढ्दै गएको छ । नगर अस्पतालमा कार्यलय प्रमुख नभेटिनु,/ रिपोट गलत आउनु र स्वास्थ्यकर्मीले बिरामीलाई बेवस्था गर्नु जस्ता गुनासो आउने गरेका र त्यस्ता गुनासोहरु संबन्धीत कार्यलयले नसुधारेको सेवाग्राहीहरु बताउछन ।

सम्बन्धित खवर