नेपाल बिधुत प्राधिकरण लाहान बितरण केन्द्रको लापर्वाही, केन्द्र प्रमुखका कारण सेवागार्हीलाई सास्थी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नेपाल बिधुत प्राधिकरण लाहान बितरण केन्द्रको लापर्वाही, केन्द्र प्रमुखका कारण सेवागार्हीलाई सास्थी

लाहान/ १७ अशोज, नेपाल बिधुत प्राधिकरण लाहान बितरण केन्द्रका प्रमुख हिमांशु कुमार यादवको लापरबाहिका कारण सेवा ग्राहिहरुले सास्थी भोग्नु परेको छ । लाहान बितरण केन्द्रमा सेवाग्रहिहरु सेवा लिन आउदा कार्यलयमा कार्यलय प्रमुख नभेटिए पछि मिटर जडानमा समस्या उत्पन्न भएको छ ।


सोमबार जनप्रतिनिधी र सेवाग्राही संहित संचारकर्मी रिपोटिङ गर्न कार्यलय पुग्दा सेवाग्राही र प्रमुख विच घम्साघम्सी भएको थियो । कार्यलयमा कार्यलय प्रमुखले सेवाग्राही र संचारकर्मीलाई समेत अभद्र ब्यावहार गरेका छन । एक महिना सम्म कार्यलय धाउदा अफिस समयमा कार्यलय प्रमुख नभेटिने गरेको सेवाग्राहीहरुले बताउने गरेका छन । जस्का कारण सेवाग्रहीहरुले सास्थी खेप्नु परेको छ भने किसान र समुदायले विधुत नपाउदा दैनिकी दिन प्रतिदिन कष्टकर बन्दै गएको छ ।

कार्यलयमा महिनै दिन सम्म प्रमुख नभेटिदा स्थानियले संचारकर्मीलाई खवर गरेका थिए । संचारकर्मीले सोमबार कार्यलयमा सेवाग्राहीको समस्या राख्दा उनि तर्किएर भागेका छन । कार्यलय प्रमुखले सेवाग्राहीले आफ्ना समस्याहरु राख्दा गैर जिम्मेवारी अभिब्याक्ति दिएका छन । सेवाग्राहीको समस्या भन्दा बाहिरी काममा ब्यास्त हुने कार्यलय प्रमुख विभिन्न बाहाना बनाई पन्सिएका छन । लाहान वितरणकेन्द्रमा सेवाग्राहीले लामो समयदेखी सास्ती भोग्नु परेको स्थानियले बताएका छन ।

सम्बन्धित खवर