कानेपोेखरीमा रेखाको सानदार फल्याईङ किस कस्लाई ? - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

कानेपोेखरीमा रेखाको सानदार फल्याईङ किस कस्लाई ?

मोरङको कानेपोखरी आयोजति कानेपोखरी महत्सवमा सहभाग िहुन मंगलबार कानेपोखरी आएकी नायीका एवम नेत्री रेखा थापाले दर्शकलाई फल्याईङ कसि दएिकी छन् ।

संघयि नर्विाचनमा मोरङ ३ बाट नर्विाचनमा उम्मेदवारी दनिे तयारी गररिहेकी थापाले दर्शकलाई फल्याईङ कसि ददिा दर्शकहरु उत्साहति भएका थएि ।मंगलबार मोरङको कानेपोखरी आयोजति कानेपोखरी महोत्सवमा भाग लनि आउनु भएकी थापाले कार्यक्रमलाई सम्वोधन गर्दै मङ्सरि ४ को नर्विाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी रहने बताएकी हुन् ।

राप्रपाको केन्द्रीय समेत रहेकी रेखा थापा आफ्नो गृह जल्लिा मोरङबाट उम्मेदवारी दनिे भए सगै मोरङ क्षेत्र नम्बर ३ लाई यो पटक रोचक ढङ्गले हेरएिको छ ।राप्रपाका अलवा मोरङ ३ मा नेपाली कांग्रेसका तर्फबाट डा। शुनलि शर्मा र नेकपा एमालेका तर्फबाट पुर्व मन्त्री भानुभक्त ढकाललको उम्मेदवारी रहने चर्चा चलेको छ ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107