पथरीमा भाद्र २८ गते यामाहा स्कुटी ZR माइलेन्ज च्यालेन्ज हुने - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

पथरीमा भाद्र २८ गते यामाहा स्कुटी ZR माइलेन्ज च्यालेन्ज हुने

साइनाे समाचारदाता पथरी/ मोरङको पथरी शनिश्चरेमा रहेको MAW इन्टरप्राइजेस द्धारा संचालीत न्यू पाथीभारा अटो प्लाजाले आफ्ना ZRस्कुटी ग्राहकाहरु माझ माइलेज च्यालेन गर्ने भएको छ ।


यामाहा कम्पनीले नेपाल भरी चलाएको यस कार्यक्रम आधिकारीक बिक्रेता केन्द्रमा बिभिन्न समयमा हुदै आएको छ । यामाहा स्कुटी श्च् को माइलेज चेक गर्ने उदेश्यका साथ कम्पनीले नेपाल भरी च्यालेन्ज कार्यक्रम लिएर आएको हो ।
यामाहा कम्पनीको आयोजना तथा न्यू पाथीभारा अटो प्लाजा पथरीको संयोजनमा हुने रेसका सहभागिले ३३ किलो मिटरको यात्रामा प्रतिस्पदा गर्ने छन । पथरी बजारबाट शुरु हुने रेस लेटाङ बजार हुदै पुर्न पथरी शनिश्चरे बजार हुदै न्यू पाथीभारा अटो प्लाजामा आएर समापन हुने छ ।
३३ किलो मिटरको यात्रामा जस्ले बढि माइलेज निकाल्न सफल हुन्छ कम्पनीको तर्फबाट आकष्क ट्रर्फि तथा प्रमाण पत्र प्रदान गरिने MAW इन्टरप्राइजेसका प्रोपाइटर विपिन खड्काले बताए । त्यस्तै सहभागी प्रतिस्पर्दिले यामाहा कम्पनीको तर्फबाट आकर्षक गिर्फ समेत प्राप्त गर्ने छन ।

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107