ईशान्त फर्मेसीका अजयले गरे काेविड अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

ईशान्त फर्मेसीका अजयले गरे काेविड अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रबिन्द्र बराल रंगेली \ माेरङकाे रंगेली अस्पतालमा सन्चालन भएको काेविड अस्पताल लाई ईशान्त फर्मेसी द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

रंगेली बडा नम्बर ७ शुक्रवारेमा रहेकाे ईशान्त फर्मेसी ले नेपाल मा दाेस्राे लहरकाे काेराेना भाईरस का कारण आक्रन्त बन्दै गरेकाे र अग्रपंक्तिमा काम गर्दाे आईरहेका स्वास्थ्यकर्मी हरु लाई स्वास्थ्य सामाग्री का कारण काम गर्नका लागि सहज र सरल हाेस भनेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । काेविट अस्पताल लाई\ का मेसु राेहेन्द्र पाण्डे तथा स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहता काे राेहवरमा ५ हजार थान मास्क , १ सय २० थान सेनिटाईजर , ४ प्याकेट ग्लाेवस , ५० थान फेस-सिलड , एक सय काटुन खानेपानी, र एक सय अक्सिजन सिलीनडर रीफिल गर्न नगद ४० हजार रुपैयाँ समेत गरि डेर लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको ईशान्त फार्मेसी का प्रोप्राइटर अजय कुमार मंण्डल ले बताए ।

काेराेना भाईर तिव्र रुपमा फैलिदै गएकाे र स्वास्थ्य सामाग्री खरिद गर्ने समेत नपाई रहेकाे अवस्थामा यसरी दाता हरु ले स्वास्थ्य सामाग्री उपलब्ध गराएकाे र स्वास्थ्यकर्मी काे काम गर्ने हाैसला समेत प्रदान गरेको रंगेली अस्पताल का मेसु राेहेन्द्र पाण्डेले बताए ।

सम्बन्धित खवर