नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले दियो राहत रकम - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले दियो राहत रकम

झापा २८ माघ
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाले सदस्य दम्पतीको मृत्युमा परिवारजनलाई राहत रकम प्रदान गरेको छ ।
घैलाडुब्बा कार्यालय अन्तरगत इकाई नं ४ लक्ष्मीपुरका सदस्य कन्हैयालाल गुप्ताकी श्रीमती गीतादेवी गुप्ताको को माघ २२ गते ५७ वर्षको उमेरमा निधन भएको थियो । उनको परिवारजनलाई संस्थाले समवेदना सहित ५० हजार रुपैयाँ राहत प्रदान गरेको हो । घैलाडुब्बा कार्यालयका निमित्त कार्यालय प्रमुख तथा कर्जा फाँट प्रमुख श्री कृष्णप्रसाद उप्रेती,घैलाडुब्बा कार्यालयगत उपसमिति संयोजक श्री गणेशप्रसाद उप्रेती,उपसमिति सदस्यहरु श्री नरमान श्रेष्ठ र श्री रुपादेवी मिश्र, एकाइ नम्बर १ संयोजक श्री रुद्रबहादुर बोहरा,एकाई नम्बर २ संयोजक श्री भीमबहादुर बुढाथोकी,एकाई नम्बर ३ संयोजक श्री खगेन्द्रप्रसाद पाण्डे, एकाई नम्बर ४ संयोजक श्री लेखनाथ दाहाल तथा सदस्य श्री बेनुप्रसाद घिमिरे र श्री विष्णुमाया खतिवडा साथै एकाई नम्बर ४ कि बजार प्रतिनिधि श्री मुना विश्वकर्मा लगायतको टोली गुप्ता निवास गएर राहत प्रदान गरेको हो ।
सदस्य परिवारमा समवेदना र राहत रकम प्रदान गर्दै उपसमिति संयोजक उप्रेतीले जीवनका सबै आरोह अवरोहमा एनएमसी सदस्यको साथमा रहने गरेको सुनाए । उनले सहकारीमा सदस्यको योगदानको आधारमा राहत सुविधा प्रदान गर्ने गरेको बताए ।
Aa

सम्बन्धित खवर