वडाध्यक्षसहित २ जनाको मोटरसाइकल चोरी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

वडाध्यक्षसहित २ जनाको मोटरसाइकल चोरी

साइनो समाचारदाता
रौतहट । रौतहटको कटहरिया नगरपालिकाका एकजना वडाध्यक्षसहित दुई जनाको मोटरसाइकल चोरी भएको छ । कटहरिया नगर प्रवक्ता तथा वडा ४ का अध्यक्ष चन्दन कुश्वाहा सहित गएरातति दुइजनाको मोटरसाइकल चोरी भएको हो ।

कुश्वाहाको प्रदेश ३ ०२–०२प ०१५५ नम्बरको पल्सर मोटरसाइकलका साथै कटहरिया बजारस्थित मोटरसाइकल ग्यारेज संचालनक विकास साह सोनारको बिआर २९ एफ १५६५ नम्बरको मोटरसाइकल चोरी भएको पीडित परिवारले जनाएको छ । ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई लतिफ अन्सारीले घटनाको पुष्टि गर्दै चोरी भएको मोटरसाइकल र संलग्न चोरको खोजी भैरहेको बताए ।

सम्बन्धित खवर