ज्येष्ठ नागरिकहरु जिउँदा भगवान हुन : पथरीशनिश्चरे नगर उपप्रमुख विष्ट - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

ज्येष्ठ नागरिकहरु जिउँदा भगवान हुन : पथरीशनिश्चरे नगर उपप्रमुख विष्ट

साइनो समाचारदाता पथरी/ 

मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले ज्येष्ठ नागरिकहरु जिउँदा भगवान भएकाले उहाँहरुको उचित सम्मान गर्नुपर्ने बताउनु भएको छ ।

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवशका अवसरमा आज नगरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि वास्तोलाले ज्येष्ठ नागरिकको अप्ठयारो अवस्थालाई सहज बनाउन र उहाँहरुको सम्मानका लागि नगरपालिका दत्तचित्त रहेको धारणा व्यक्त गर्नुभयो ।

ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र नगर समितिले आयोजना गरेको कार्यक्रममा, समितिका केन्द्रीय सहअध्यक्ष भूवनेश्वर पोखरेल, नगर अध्यक्ष नेत्रप्रसाद दहाल, सचिव रमेश दहाल, ७ नम्वर वडा संयोजक देवीप्रसाद भेट्वाल सहितले ज्येष्ठको हकहितमा सरकारी पक्षले अझै ध्यान दिनुपर्ने बताउनु भयो ।

सम्बन्धित खवर