दुर्गेश थापा र एलिजाको ‘घाँसको माया गाईलाई’ - Sainokhabar
  • शुक्रबार, चैत १०, २०७९

दुर्गेश थापा र एलिजाको ‘घाँसको माया गाईलाई’

साइनो समाचारदाता
काठमाडौं । मोडेल तथा गायक दुर्गेश थापा र अभिनेत्री एलिजा गौतम अभिनित ‘घाँसको माया गाईलाई’ बोलको गीत सार्वजनिक भएको छ । ईनाक्षी ईन्टरटेनमेन्ट मार्फत भिडियो सहित उक्त गीत सार्वजनिक भएको हो ।

राजनराज शिवाकोटी र रेखा ढुंगाना कटुवालको स्वर रहेको उक्त गीतमा राजेन्द्र थापाको शब्द रहेका छ । गीतमा संगीत पनि गायक शिवाकोटीले नै दिएका छन् । रामजनक कटवाल निर्माता रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन शिब बिकले गरेका हुन् । भिडिओमा बालकलाकारमा भेनस बिक्रम कटवालको पनि अभिनय रहेको छ ।

भिडियो :

 

सम्बन्धित खवर


Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-includes/functions.php on line 5279

Notice: ob_end_flush(): Failed to send buffer of zlib output compression (0) in /home/sainokhabar/public_html/wp-content/plugins/really-simple-ssl/class-mixed-content-fixer.php on line 107