धनुषामा किशोरी बलात्कृत, ३ जना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

धनुषामा किशोरी बलात्कृत, ३ जना पक्राउ

साइनो समाचारदाता
जनकपुर । धनुषामा एक किशोरी बलात्कृत भएकी छन् । गणेशमान चारनाथ नगरपालिकाकी १५ वर्षीया किशोरी बाख्रा चराउन गएकी किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ ।

भदौँ १५ गते सोमबार बिहान ९ बजे घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको फूलबारीमा बाख्रा चराउन गएकी उनलाई घर फर्किने क्रममा मास्क लगाएर आएका एक युवकले झाडीमा लगेर बलात्कार गरेको पीडितको भनाइ उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ बहादुर कार्कीले जानकारी दिए ।

प्रहरी निरीक्षक कार्कीकाअनुसार उनी घर जाने क्रममा बाटोमा अन्य दुईजना युवकले जिस्क्याएका थिए । त्यसको केही समय पछि नै मास्क लगाएर आएका युवकले जबरजस्ती करणी गरेको कार्कीले बताए । घटनाबारे पीडित पक्षले ईलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएपछि घटनामा संलग्न रहेको आशंकामा ३ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।

सम्बन्धित खवर