कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कैलालीमा एकजना कोरोना संक्रमितको मृत्यु

साइनो समाचारदाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा एकजना कोरोनासंक्रमितको मृत्यु भएको छ । बुधबार बिहान गोदावरी नगरपालिका–११ का ४५ वर्षीय कोरोनासंक्रमित पुरुषको मृत्यु भएको हो । मङ्गलबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

भेन्टीलेटरमा रहेका उनको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले जानकारी दिए ।‘वहाँको अवस्था नाजुक थियो । वहाँ ४ दिनदेखि धनगढीमा रहेको निर्सग हस्पिटलमा पल्मोनरी हाईपोटन्सन र क्रोनिक लिभर डिजिज रोगको उपचारमा रहनुभएको थियो,’ उनले भने । एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि नमुना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठको भनाइ छ । शवको व्यवस्थापनका लागि नेपाली सेनालाई खबर भइसकेको उनले बताए ।

सम्बन्धित खवर