साइनो समाचारदाता
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । राष्ट्र कवि घिमिरेको उनकै निवासमा मंगलबार साँझ ५ ५५ बजे निधन भएको हो उनकी बुहारी विजेता घिमिरेले जानकारी दिइन ।
उनके जन्म बि.सं १९७६ असोज ७ गते भएको थियो । बाल्यकालदेखि नै साहित्यमा कलम चलाउँदै आएका घिमिरे कविता, खण्डकाब्य, कथा गितिनाटक लगायतका विधामा कलम चलाएका छन् ।