धानमा राशायनिक मल लगाउन नपाएको गुनासो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

धानमा राशायनिक मल लगाउन नपाएको गुनासो

पथरी । उर्लावारी मोरङ्गकी रामकला भण्डारीले आइतवार दिनभर पथरी वजारका एग्रोभेट चाहरीन । धान पोटाउने वेलामा युरीया लगाउन पाइने आशाले युरीया खरिद गर्न आएकी भण्डारीले वालीका लागी चाहीने युरीया त परै जावस १ केजी पनि युरीया पाउन सकिनन् ।‘धानमा लगाउने युरीया पाउन सकिन अव धान उत्पादन घटने पक्का भयो’ भण्डारीले भनिन् ‘किसानको समस्या त वुझिदिनु नि सरकारले’ ।

भण्डारी मात्र नभइ पथरीशनिश्चरे र उर्लावारीका किसानलाई वजारमा युरीयाको अभाव हुदा समस्या भएको छ । समयमा युरीयाको आपुर्ती नहुदा यस वर्ष पनि किसानलाई आवश्यक परेको समयमा युरियाको अभाव भएको छ । पथरीशनिश्चरे र उर्लावारीका किसानले समयमा धानमा राशायनिक मल लगाउन नपाएको गुनासो गरेका छन् । युरीया मल अहिले वजारमा अभाव छ । पथरी र उर्लावारीका कृषी सहकारी र एग्रोभेटले विक्रि गर्दै आएको युरीया अभावमै विक्रि वन्द भएको छ । एक एग्रोभेट सन्चालकका अनुसार किसानको माग अनुसार युरीया आपुर्ती नभएकै कारण युरीया र डिएपी लगायतका रासायनिक मलको वर्षेनी अभाव हुने गरेको छ ।

राशयनिक मलको आपुर्ती गर्दै आएको कृषी सामाग्री सस्थान र साल्ट ट्रेडिङ्गले समेत किसानको माग अनुरुप मल वितरण गर्न सकेका छैनन् । मौजुदामा युरीया मल नभएको भन्दै वितरण गर्न सकिएको छैन् । अधिल्ला वर्ष नेपालका वजारमा युरीया अभाव भए नजिकका भारतिय वजार वाट पनि यहाँका किसानले युरीया खरिद गर्दै आएका थिए । यस वर्ष कोरनाको कारण भारतिय नाका वन्द गरिएको छ । नेपालमा अनुदानको युरीया मल वजारमा आइपुग्न अझै एक महिना लाग्ने कृषि सामाग्री संस्थानले वताउदै आएको छ ।

किसानका अनुसार समयमा मल नपाउदा फसलको उत्पादन कम हुने त्रास हुन्छ । कोरनाका डर एकातिर छ भने वालीको फसल उत्पादनमा कमी आए भोकमारी वढने सन्त्रास छ । प्रदेश नम्वर एक र मोरङ्ग जिल्लामा मात्र कति मल आवश्यक पर्छ भन्ने याकीन तथ्याङ्ग नराखीदा वर्षेनी यहाँका किसानले मलको अभाव भोग्दै आएका छन् । युरीया मलको प्रयोग गर्न सके धान उत्पादन वडने यहाँका किसानले अपेक्षा राखेका छन् । तर वर्षेनी युरीया,डिएपी लगायतका मलको अभाव भोग्दै आएका किसानलाई सहज साथ मल वितरण गर्न सके खाद्यान्नमा भोग्दै आएको परनिर्भरता घटाउन सकिन्थ्यो कि । वर्षेनी भारत र तेश्रो देश वाट धानको आयात वडदै गएको छ ।

 

सम्बन्धित खवर