प्रदेश सरकारले बिनियोजन गरेको ५० लाख मिडिया खर्चमा सञ्चारगृहको असन्तुष्टि - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रदेश सरकारले बिनियोजन गरेको ५० लाख मिडिया खर्चमा सञ्चारगृहको असन्तुष्टि

साइनो समाचारदाता
बिराटनगर । १ नंबर प्रदेश सरकारले पीडित पत्रकार तथा संचार गृहलाई सहयोग स्वरुप विनियोजन गरेको ५० लाख रकम वितरणप्रति एक संचार गृहले असन्तुष्टी व्यक्त गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश एक समिति मार्फत् सबै संचार गृहको पहिचान प्रकृति हेरी रकम वितरण गर्न दिईएकोमा उक्त रकम वितरणमा विभेद भएको हिपमत मिडिया हाउस, विराटनगरका अध्यक्ष वीरेन्द्र कुमार साहले बताए ।

“हाम्रो संचार गृहमा विज्ञापन समेत प्रकाशन गरियो र प्रकाशन गरेदेखि हालसम्म पनि हाम्रो न्युज साइडमा अहिलेसम्म रहेको जानकारी गराउन चाहन्छु । तर हामीलाई किन अपहेलना र बेवास्ता गरियो ?” शाहले पत्रकार महासंघ समक्ष प्रश्न गरे ।“हामीभन्दा पछि दर्ता भएको अधिकांश संचार गृहले सहयोग रकम प्राप्त गरे हामीले किन पाएनौँ के हाम्रो दल मिलेन ? के हाम्रो जात मिलेन वा बिचार मिलेन कि मैले तपाईहरुले सोचे जति चाकडी गर्न सकिन स्पष्ट रुपमा तपाईहरुबाट मेरो प्रश्नको उत्तर चाहन्छु ।’

शाहले फेसबुक मार्फत खुल्ला पत्र लेख्दै रोष प्रकट गरेका छन् । “आज मेरो पानामा प्रश्नहरुको ज्वालामुखी दन्किरहेको छ । झन् युवाहरुलाई प्रोत्साहन गर्नु पर्नेमा हाम्रो अग्रज पत्रकार नेताहरुबाट नै हामीलाई बेवास्ता भयो जसले हाम्रो मनोवल घटेको छ । आशा छ आगामी दिनहरुमा यस्तो हुदैन ।” अध्यक्ष शाहले भविष्यमा यस्तो नहोस भनी आग्रह समेत गरे ।

सरकारले श्रमजिवी पीडित पत्रकारहरूलाई सहयोग गर्न विनियोजन गरेको रकममा यसरी निश्चित दायराका, वर्गका वा समूहका पत्रकारलाई मात्र सहयोग र सहायता गर्ने कमसल काम भएको हो भने यस्तो मनसायबाट प्रेरित भएर एउटा जिम्मेवार निकायका जिम्मेवार व्यक्तिहरू गरेको काम निन्दनीय हुन्छ । एउटा आधिकारिक संस्थाको आधिकारिक पदमा आशिन व्यक्तिले आफ्नो खुल्ला पत्रमा नाम नै तोकेर गरिएको गरिएको पश्नको जवाफ आउन भने बाँकि नै छ ।

सम्बन्धित खवर