पथरी मोरङको पथरीशनिश्चरे ३ मा स्थानीय एक होलीमा डुबेर एक बालकको मृत्यु भएको छ । शुक्रबार बिहान स्थानिय बर्तबहादुर थापाका ४ बर्षिय छोरा केशब थापा को मृत्यु भएको छ । बिहान खेल्दै गरेका उनको स्थानिय लाटि होलिमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पानीमा डुबेका उनको उपचारका क्रममा मोरङ हस्पिटल ल्याउने क्रममा उनका मृत्यु भएको हो ।
ट्रेन्डिङ
सम्बन्धित खवर
















