२ कर्मचारीमा कोरोना देखिएपछि एभरेष्ट बैंकको प्रधान कार्यालय सिल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

२ कर्मचारीमा कोरोना देखिएपछि एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

साइनो समाचारदाता
काठमाडौं । २ जना कर्मचारीमा कोरोना देखिएपछि एभरेष्ट बैंकको केन्द्रीय कार्यालय सिल गरिएको छ । बैंकको लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयमा कार्यरत २ जनामा कोरोना पोजिटिभ देखिएपछि सिल गरिएको हो । यद्यपि कोरोना परीक्षण पश्चात भने कार्यालय खुला हुने बैंकका एक अधिकारीले जानकारी दिए । उनका अनुसार २ दिनका लागि मात्रै बैंकको कार्यालय सिल गरिएको हो ।

२ जनाको रिपोर्ट पोजिटिभ आएपछि सिल गरिएको छ, अब २ दिन पूर्ण रुपमा सिल नै रहनेछ’ ती अधिकारीले भने, ‘सिल भएको अवधिभर हामी बाँकीको परीक्षण गर्छौ, कार्यालयलाई डिस्इन्फेक्सन गर्छौं, त्यसपछि हामी पुनः कार्यालय खोलेर सेवा दिनेछौं ।’ बैंकको प्रधान कार्यालयमा पछिल्लो समय बाहिरी जिल्लाबाट पनि केही शाखा प्रवन्धकहरु आएको र उनीहरु सबैको परीक्षण हुने बैंकले जनाएको छ ।

सम्बन्धित खवर