मोटरसाइकल चोरीको आरोपमा चितवनबाट ३ जना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मोटरसाइकल चोरीको आरोपमा चितवनबाट ३ जना पक्राउ

साइनो समाचारदाता
चितवन । चितवनमा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका–७ गर्दासका ३० वर्षीय रामबहादुर गुरुङ, कालिका नगरपालिका–३ सिमलढापका २७ वर्षीय योगेश वाइवा र वडा नम्बर २ पदमपुरका २८ वर्षीय सुरज गुरुङ रहेका छन् ।

विभिन्न समयमा चोरी भएका मोटरसाइकलहरु र चोरीमा संलग्न शंकास्पद व्यक्तिहरुको पहिचान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको चितवनका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

उनीहरुको साथबाट ना १३ प ८५३८ नम्बरको होन्डा मोटरसाइकल (वास्तविक ना ४१ प ९६०१), ना ४१ प ९६०१ (वास्तविक प्रदेश ३–०३–००१ प ४६८५) र ना ६५ प ४९०७ (वास्तविक स १० प १११८) नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खवर