नगरक्षेत्रका सहकारी सम्वन्धी छलफल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नगरक्षेत्रका सहकारी सम्वन्धी छलफल

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे क्षेत्रमा रहेका सहकारी संस्थाका प्रतिनिधि र नगरपालिकाबीच सहकारी व्यवस्थापनका विषयमा आज छलफल भएको छ । नगर प्रमुख दिलीपकुमार राई, नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, सहकारी शाखा प्रमुख केशवदेवी धमला तथा सहकारी संघ संस्थाका प्रतिनिधिबीच छलफल सम्पन्न भएको हो ।

जिल्ला सहकारी संघका सदस्य युवराज भट्टराई, योगराज पौडेल तथा जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सोमनाथ निरौला, उपाध्यक्ष वीनादेवी राई, सचिव एकराज निरौला, सहकारी कर्मचारी संगठन नगर अध्यक्ष गणेशकुमार राई सहितका नगरका सहकारी संस्थाका प्रतिनिधिहरुले आफ्ना धारणा राख्नु भयो । नगरले नयाँ सहकारी दर्ता तथा सूचीकृत गर्ने सूचना प्रवाह गरेको र त्यस विषयमा प्रतिनिधिमुलक अर्काे छलफलले टुंगोमा पुर्याउने निर्णय भएको छ ।

सम्बन्धित खवर